Invitation for Thoughts and Suggestions from the Public on “The People’s Manifesto” by the Sikkim Democratic Front (SDF) Party
The Sikkim Democratic Front (SDF) Party has been actively addressing and prioritizing the issues, needs, and demands of every Sikkimese since its inception. With public welfare and public interest being the priority of the SDF party, the party has taken the decision to actively incorporate the demands of the people in its upcoming election manifesto for the Lok Sabha and Legislative Assembly elections. Therefore, starting today, the SDF Party is initiating a special online initiative called “The People’s Manifesto” to invite suggestions from the public for SDF’s 2024 election manifesto.
Through this online program, one can scan the QR code and share thoughts and suggestions with the party to be included in the manifesto. Similarly, one can also share ideas and suggestions by clicking on the link – https://sikkimdemocraticfront.com/pages/the-people-s-manifesto
The SDF Party considers everyone’s opinion as important and the demands of the people included in the manifesto will be implemented systematically after the formation of the SDF government. Your thoughts must be sent by March 4, 2024, for inclusion in the manifesto.
Dr. Kavita Subba
Vice President, Press and Publicity
SDF.
20.02.2024
“जनताका घोषणा पत्र“-मा एसडीएफ पार्टीद्वारा विचार र सुझाउ आमन्त्रण
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी-ले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक सिक्किमेली जनताका समस्या, आवश्यकता र मागलाई शिरोपर गर्दै आइरहेको छ। जनसरोकार एसडीएफ पार्टीको पहिलो प्राथमिकता भएकाले आगामी लोकसभा एवम् विधानसभा चुनाउ घोषणा पत्रमा जनताका मागलाई सामवेश गर्ने निर्णय पार्टीले लिएको छ। त्यसर्थ आजदेखि जनताको घोषणा पत्र-नामक अनलाईन कार्यक्रमद्वारा सुझाउहरू आमन्त्रण गरिने विशेष कार्यक्रम एसडीएफ पार्टीले आरम्भ गरेको छ।
यस अनलाइन कार्यक्रम मार्फत QR code scan गरेर तपाईंहरूले घोषणा पत्रमा समावेश गर्नका लागि आफ्ना विचार र सुझाउ पार्टीसमक्ष साझा गर्न सक्नु हुनेछ। यसरी नै यो लिङ्क- https://sikkimdemocraticfront.com/pages/the-people-s-manifesto
मा क्लिक गरेर पनि तपाईंहरूले आफ्नो विचार साझा गर्न सक्नुहुनेछ।
सबैको विचारलाई एसडीएफ पार्टीले महत्त्वपूर्ण मान्दछ। यसैले हामीसमक्ष आएका प्रत्येक विचारलाई प्राथमिकता दिँदै जनताका मागहरूलाई एसडीएफ सरकार गठन भएपछि क्रमबद्ध रूपमा कार्यान्वयन गरिनेछ। घोषणा पत्र-मा आफ्नो विचार तपाईंहरूले आगामी 4 मार्च, 2024 सम्ममा पठाउन सक्नुहुनेछ।
डा. कविता सुब्बा
उपाध्यक्ष, प्रचार-प्रसार मामिला
एसडीएफ।
20.02.2024